सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ
▸ यस स्टोरीको अंश: जनक परियार पक्राउ: मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोप
विभिन्न सामाजिक सञ्जालमा ‘मठ मन्दिर आगो लाइदिनेछौ’ जस्ता धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १२ घर भई काठमाडौंको टोखा नगरपालिका ८ बानियाँटार बस्ने जनक परियार रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित