गणतन्त्र दिवसमा राष्ट्रपतिको पहिलो पटक सम्बोधन
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपति पौडेललाई आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले आफूले सम्बोधन नगरेर राष्ट्रपति पौडेललाई सम्बोधनका लागि सिफारिस गरेपछि पौडेलले सम्बोधन गरेका हुन् । उनले सम्बोधनका क्रममा गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित