गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो

यस स्टोरीको अंश: गणतन्त्र दिवस काठमाडौँको टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो
www.imagekhabar.com · 13 घण्टा अघि

गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहको आयोजना गरी मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा मन्त्रीगण तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू