ट्रम्पको लोकप्रियता घट्यो

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल भारत जाँदै, मिश्रीको भ्रमण रद्द
baahrakhari.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा थप गिरावट आएको छ । रोयटर्स/इप्सोसको नयाँ सर्वेक्षणअनुसार, उनको पक्षमा अनुमोदन रेटिङ ३५ प्रतिशत मात्र सीमित रहन पुगेको छ । साथै, रिपब्लिकन मतदाताहरूको समर्थनमा पनि ह्रास आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू