चीनसँग डराइरहेका ट्रम्प: आक्रामक भाषण, कमजोर नीति
▸ यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन नीतिलाई लिएर राजनीतिक विश्लेषक र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रश्न उठाउन थालेका छन् । चुनावी र्यालीहरूमा चीनमाथि कडा प्रतिबन्ध र भन्सार शुल्क लगाउने धम्की दिने ट्रम्पको व्यवहार वास्तविक नीतिमा भने कमजोर र रक्षात्मक देखिन थालेको छ । हालै चीनको बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय शिखर वार्तापछि ट्रम्पको यो “कमजोरी” अझ स्पष्ट रूपमा सतहमा आएको आलोचकहरूको दाबी छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित