यस्तो छ कोशी सरकारको नीति तथा कार्यक्रमको पुर्णपाठ
▸ यस स्टोरीको अंश: कोशी प्रदेशका प्रदेश प्रमुखबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संघीय संरचनालाई सुदृढ बनाउने, अन्तरप्रदेश समन्वय र सहकार्य विस्तार गर्ने, मुख्यमन्त्रीस्तरीय सम्मेलन आयोजना गर्ने, नागरिकलाई सहज सेवा प्रवाह सुनिश्चित गर्न समन्वय परिषद्को भूमिका सुदृढ बनाउने, प्रशासनिक कार्यक्षमता वृद्धि गर्ने, आन्तरिक राजस्वको आधार विस्तार गर्ने, बसाइँसराइ नियन्त्रण तथा व्यवस्थापन गर्ने र लगानीका सम्भावित क्षेत्रहरू पहिचान गरी निजी क्षेत्रलाई आकर्षित गर्ने नीति अघि सारेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›