भरतपुर क्यान्सर अस्पतालमा किन अभाव भयो क्यान्सरको औषधि?

यस स्टोरीको अंश: बिपी कोइराला क्यान्सर अस्पतालमा केमोथेरापी औषधिको चरम अभाव, बिरामीको उपचार प्रभावित
himalpress.com · 1 दिन अघि

क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ । विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन् । हाल विशेषतः कार्बोप्लाटिन र सिसप्लाटिन भन्ने औषधिको एकदमै अभाव देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू