जग्गामा ३० रोपनीको हदबन्दीले रियल स्टेट संकटमा, बजेटमार्फत नीतिगत गाँठो फुक्ला ?

यस स्टोरीको अंश: बिमा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता, कर छुट सीमा बढाउन माग
arthadabali.com · 1 दिन अघि

घरजग्गा (रियल इस्टेट) क्षेत्र नीतिगत जटिलताका कारण सङ्कटमा परेको छ । २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दी सम्बन्धी व्यवस्थाले व्यवसायीलाई ठूलो मर्कामा पारेको छ । सरकारले ल्याएको नयाँ नियम अनुसार कुनै पनि कम्पनीले ३० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू