बजेटले अब अर्थतन्त्रको दिशा बदल्नुपर्छ
▸ यस स्टोरीको अंश: सरकारको आगामी बजेटमाथि कर नीति र उत्पादन क्षमताको बहस
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट एउटा सामान्य वार्षिक दस्तावेज मात्र होइन । यो तीन ऐतिहासिक पृष्ठभूमिमा प्रस्तुत हुँदैछ । मार्च २०२६ मा जनादेश पाएको नयाँ सरकारको पहिलो पूर्ण बजेट यही हो । निजी क्षेत्रको मनोबल खस्किएको, उत्पादनशीलता विकल्पहीन ढंगले खुम्चिएको र लगानी विस्तार रोकिएको अवस्थामा यो बजेट आउँदैछ । त्यसमाथि, नोभेम्बर २०२६ मा नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ । त्यसपछिको पहिलो आर्थिक खाका यही बजेटले प्रस्तुत गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित