एक हजारले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजारले घटेर रु दुई लाख ९० हजार ५०० निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेर रु पाँच हजार ८० निर्धारण भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित