स्वनिर्भर अर्थतन्त्रको जग
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता, डिजिटल मुद्रालाई कानुनी मान्यता
देशलाई आत्मनिर्भर अर्थतन्त्र बनाउन आयात प्रतिस्थापनसँगै नीतिगत निरन्तरता, बजारको आधुनिकीकरण र सुशासनलाई बृहत् आर्थिक रूपान्तरणको अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ । कृषिलाई आत्मनिर्भर बनाउन यान्त्रिकीकरण, व्यावसायिक उत्पादन र कृषि प्रशोधन उद्योगलाई प्राथमिकता दिनुपर्ने, जलविद्युत्को आन्तरिक खपत बढाउनुपर्ने र पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जनाको दिगो माध्यम बनाउनुपर्नेमा जोड दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›