बजेट अब भाषणमुखी होइन, परिणाममुखी हुनुपर्छ

यस स्टोरीको अंश: जुम्लाको मार्सी धान संरक्षणमा किसानको संघर्ष, बजेटले संरचनात्मक रूपान्तरणको माग
www.karobardaily.com · 3 दिन अघि

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र गम्भीर संक्रमणको अवस्थामा छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तथा नीति कार्यक्रमले कृषि क्षेत्रको संरचनात्मक रूपान्तरण गर्ने साहसिक निर्णय लिनुपर्छ । ‘कृषि सेना’ मार्फत बाँझो जमिनको उपयोग, गोदाम रसिद वित्त प्रणालीको सुरुवात, कृषि अनुदानमा संरचनात्मक सुधार, कृषि बजार र आपूर्ति श्रृंखला सुधार, कृषि क्षेत्रमा डिजिटल रूपान्तरण, रेमिटेन्सलाई कृषि उद्यममा लगानी, स्थानीय तहलाई कृषि विकासको केन्द्र बनाउने, कृषि पर्यटन प्रवद्र्धन, प्राङ्गारिक मल कारखाना स्थापना, जलवायु अनुकूल कृषि प्रणाली अपनाउनुपर्छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू