यूक्रेन युद्धको बाछिटा नेटो राष्ट्रमा: रूसी मानवरहित यान ठोक्किँदा रोमानियामा दुई घाइते

यस स्टोरीको अंश: गजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन इसराइली सेनालाई नेतन्याहुको निर्देशन
www.enepalese.com · 18 घण्टा अघि

यूक्रेनमा आक्रमण गर्न पठाइएको एउटा रूसी मानव रहित यान रोमानियाको ‘गालाटी’ शहरमा रहेको एउटा आवसिय भवनको छतमा खसेर दुर्घटनाग्रस्त भएको छ। यस घटनामा दुई जना नागरिक सामान्य घाइते भएका छन् भने सुरक्षाका लागि उक्त भवनमा बस्ने करिब ७० जना मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यस घटनापछि रोमानियाको विदेश मन्त्रालयले रूसी कदमको कडा विरोध गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भनेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू