टर्कीको ब्ल्याक सी तटीय शहरमा ड्रोन दुर्घटना
▸ यस स्टोरीको अंश: अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई नौसेनाका लडाकु विमान आकाशमै ठोक्किए, चालक दल सुरक्षित
टर्कीको ब्ल्याक सीस्थित तटीय शहर सामसुनमा शनिवार एउटा ड्रोन दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा दुईवटा भवनमा भौतिक क्षति पुगेको छ भने कुनै मानवीय क्षति भएको छैन । प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाग्रस्त वस्तु करिव एक मिटर लामो पखेटा र पुच्छर भएको मानवरहित विमान (यूएभी) रहेको पहिचान भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित