कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

यस स्टोरीको अंश: दक्षिण कोरिया र जापानका नेताबीच शिखर वार्ता, सहकार्य थप गहिरो बनाउने सहमति
www.reportersnepal.com · 1 हप्ता अघि

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र जापानका प्रधानमन्त्री साने ताकाइचीबीच मङ्गलबार हुने शिखर वार्ताले पूर्वी एसियाली कूटनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ । भूराजनीतिक तनाव, विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र अमेरिका–चीन प्रतिस्पर्धाबीच दुवै नेताले सहकार्यलाई अझ गहिरो बनाउने सङ्केत दिएका छन् । यसपटक राष्ट्रपति लीले आफ्नो गृहनगर अन्डोङमा जापानी प्रधानमन्त्री ताकाइचीको स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू