अर्को साता उत्तर कोरिया जाँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

यस स्टोरीको अंश: इरानद्वारा सशस्त्र विद्रोह र आतंकवादी समूहसँग सम्बन्ध राखेको आरोपमा दुई जनालाई फाँसी
www.canadanepal.com · 1 हप्ता अघि

चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी हप्ता उत्तर कोरिया भ्रमणमा जाने सम्भावना रहेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले दक्षिण कोरियाली सरकारका उच्च स्रोतलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार राष्ट्रपति शीको भ्रमण निकट भविष्यमा हुन लागेको हो। यस भ्रमणले चीन र उत्तर कोरियाबीचको सम्बन्ध थप घनिष्ठ बनाउने अपेक्षा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू