कांग्रेसले बोलायो नीति प्रतिष्ठान बैठक

यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्‍यो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ। प्रतिष्ठानको बैठक जेठ ३ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी तय गरिएको छ। बैठक बिहान ११:३० बजेदेखि सुरु हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू