डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पित

यस स्टोरीको अंश: डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण, समकालीन साहित्यमाथि विमर्श
sahityapost.com · 1 हप्ता अघि

स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ राजधानीमा एक समारोहबीच लोकार्पण गरिएको छ । साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले ‘अन्तस्करण’ लाई समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजका रूपमा व्याख्या गरेका छन्। कृतिमा समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता, सामाजिक यथार्थ, प्रेम, संघर्ष र आशाका विविध आयामहरूलाई संवेदनशील ढंगले अभिव्यक्त गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू