सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेट, समसामयिक राजनीतिक विषयमा छलफल
▸ यस स्टोरीको अंश: सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता, राजनीतिक विषयमा छलफल
सभामुख डोलप्रसाद (डीपी) अर्यालले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्ताका क्रममा समसामयिक राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित