सभामुख अर्याल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेट

यस स्टोरीको अंश: सरकारको सुझाव पोर्टलमा उत्साहजनक सहभागिता, शिक्षा र स्वास्थ्यमा बढी सुझाव
www.sidhakura.com · 1 हप्ता अघि

नेपालका लागि जापानका राजदूत मायदा तोरुले सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो। सभामुख अर्यालले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू