विद्यार्थीलाई लक्षित गर्दै नियो स्टोरको “ब्याक टु स्कुल” अफर
▸ यस स्टोरीको अंश: सिस्कोले करिब ४ हजार कर्मचारी कटौती गर्ने, एआईमा लगानी बढाउने
नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै “ब्याक टु स्कुल” नामक अफर सञ्चालनमा ल्याएको छ। यस अफर अन्तर्गत विद्यार्थीले आफ्नो विद्यार्थी परिचयपत्र कार्ड देखाएर विशेष छुट तथा अफर प्राप्त गर्नेछन्। ल्यापटप लगायतका अन्य डिभाइस खरिद गर्दा आवश्यक एक्सेसरिज निःशुल्क उपलब्ध गराइने, ब्याग, हेडफोन, स्मार्टवाच लगायतका सामग्री समावेश गरिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित