मधेस प्रदेशको नीति तथा कार्यक्रममा के-के समेटिएको छ ? [पूर्णपाठ]
▸ यस स्टोरीको अंश: मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्यो
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकतामा राखिएको छ । ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ जस्ता नारालाई आधार बनाउँदै उत्पादन वृद्धि गर्ने योजना बनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›