कोशी प्रदेशले सार्वजनिक गर्यो नयाँ नीति तथा कार्यक्रम, समृद्धि र संस्थागत सुधारमा जोड
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणलाई सरकारको मुख्य लक्ष्यका रूपमा अघि सारिएको जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित