आकस्मिक समयको व्यवस्थापन गर्छु : सभामुख अर्याल

यस स्टोरीको अंश: सभामुख अर्यालले प्रतिनिधिसभाको आकस्मिक समय व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे
www.kathmandupati.com · 1 हप्ता अघि

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन् । सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू