राजस्व छुटबाट ठूलो मात्रामा राजस्व गुम्याेः महालेखा प्रतिवेदन

यस स्टोरीको अंश: महालेखा प्रतिवेदन: आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्बभन्दा बढी राजस्व छुट, पारदर्शितामा प्रश्न
newspolar.com · 1 हप्ता अघि

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले आर्थिक ऐन, २०८१ को प्रावधान प्रयोग गरी सरकारले दिएको विभिन्न कर तथा भन्सार महसुल छुटका कारण ठूलो परिमाणमा राजस्व गुमेको देखाएको छ । भन्सार राजस्वतर्फ रु. ८५ अर्ब २३ करोड १६ लाख छुट भएको छ भने आन्तरिक राजस्वतर्फको छुटको अभिलेख व्यवस्थित नराखिएको प्रतिवेदनले औँल्याएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू