कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी
▸ यस स्टोरीको अंश: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल यसपटक विगतभन्दा चाँडो अर्थात् परीक्षा सकिएको ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनको कामलाई तीव्रता दिँदै हालसम्म ५० प्रतिशतभन्दा बढी प्रक्रिया पूरा गरिसकेको छ र देशभरका ४२ केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित