अर्थपूर्ण र परिणाममुखी एकता एमालेसँगै हुने नेकपा संयाेजक दाहालकाे दावी

यस स्टोरीको अंश: एमाले र नेकपाबीच पार्टी एकताको गृहकार्य, विद्या भण्डारीको नेतृत्वमा प्रयास
www.imagekhabar.com · 1 हप्ता अघि

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमालेसँगै हुने दावी गरेका छन्। कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनको एकता गरेर जानुपर्ने र वामपन्थी आन्दोलन यो चुनावपछि धक्का खाएको बताए। उनले विभिन्न वामपन्थी समूह र नेताहरूसँग छलफल भइरहेको भए पनि तत्काल एउटै पार्टी बन्ने अवस्था नरहेको धारणा राखे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू