पाकिस्तानी टिकटक स्टार साना युसुफको हत्यारालाई मृत्युदण्डको सजाय
▸ यस स्टोरीको अंश: झापामा घरायसी विवादमा श्रीमानद्वारा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या, श्रीमान पक्राउ
पाकिस्तानको एक अदालतले १७ वर्षीया टिकटक स्टार साना युसुफको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ । इस्लामावादको अदालतले २३ वर्षीय उमर हयातलाई सानाको हत्यामा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको हो । हयातले गत वर्षको जुन महिनामा सानाको घरमा जबर्जस्ती प्रवेश गरी उनलाई गोली हानी हत्या गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित