सुजिता हत्याकाण्ड: १३ आरोपीमध्ये १० जनालाई अदालतबाट सफाइ
▸ यस स्टोरीको अंश: सुजिता हत्याकाण्ड: १३ आरोपीमध्ये १० जनालाई महोत्तरी अदालतबाट सफाइ
महोत्तरीमा सुजिता ठाकुर हत्याकाण्डका १३ आरोपीमध्ये १० जनालाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएको छ । विसं २०७८ मा लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरलाई आफ्नै देवर, ससुरालगायतले हत्या गरेर महिना दिनसम्म बेपत्ता पारेको अवस्थामा प्रहरीले शौचालयको सेफ्टी ट्याङ्कीबाट शव बरामद गरेको घटनाका आरोपीमध्ये १० जनालाई अदालतले सफाइ दिएको हो । मृतक सुजिताका देवर रुपेश ठाकुरलाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›