मदन–आश्रित ३३औँ स्मृति दिवसमा उदयपुरमा ५३ जनाद्वारा रक्तदान

यस स्टोरीको अंश: मदन–आश्रित स्मृति दिवस: ओली र नेपालद्वारा नेताद्वयको योगदानको स्मरण
pradeskhabar.com · 1 हप्ता अघि

नेकपा एमाले जिल्ला कमिटी उदयपुरले नेपाली कम्युनिस्ट आन्दोलनका लोकप्रिय नेता मदन भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवस विविध सामाजिक कार्यक्रमसहित मनाएको छ । हरेक वर्ष जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको अवसरमा एमाले उदयपुरले शनिबार बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममार्फत जननेता मदन भण्डारीले अघि सारेका जनमुखी विचार, सामाजिक उत्तरदायित्व र मानवसेवाको भावनालाई व्यवहारमा उतार्ने प्रयास गरिएको एमाले उदयपुरले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू