३३ औं मदन–आश्रित स्मृति सभा (तस्वीरहरु)

यस स्टोरीको अंश: मदन–आश्रित स्मृति दिवस: ओली र नेपालद्वारा नेताद्वयको योगदानको स्मरण
www.dainiknepal.com · 1 हप्ता अघि

३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आज नेकपा (एमाले)ले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ । एमालेले मदननगर बल्खुमा मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको हो । स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू