आज ३३ औँ मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना हुँदै

यस स्टोरीको अंश: एमालेले देशभर मनायो ३३ औँ मदन–आश्रित स्मृति दिवस
pradeskhabar.com · 1 हप्ता अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा देशैभर विविध कार्यक्रम आयोजना गरेको छ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना गरिएको छ । जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू