रोल्पामा सडक मर्मतका क्रममा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

यस स्टोरीको अंश: रोल्पामा सडक मर्मतका क्रममा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
newsofnepal.com · 1 हप्ता अघि

रोल्पाको परिवर्तन गाउँपालिका–३ बाघमारा क्षेत्रमा सडक मर्मतका क्रममा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ । नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोजल टोलीले घटनास्थल पुगेर आवश्यक सुरक्षा सतर्कता अपनाउँदै वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू