रोल्पामा दुई वटा सकेट बम फेला

यस स्टोरीको अंश: रोल्पामा द्वन्द्वकालीन दुई सकेट बम फेला, सेनाद्वारा डिस्पोजल
prasashan.com · 1 हप्ता अघि

रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारा क्षेत्रमा दुई वटा सकेट बम फेला परेका छन् । पाछावाङ खोलामा जाली लगाउने प्रयोजनका लागि खन्ने क्रममा मंगलबार बिहान शंकास्पद वस्तु देखिएपछि स्थानीय मजदुरले सुरक्षा निकायलाई जानकारी गराएका थिए । प्रारम्भिक परीक्षणपछि फेला परेको वस्तु सकेट बम भएको पुष्टि गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू