मीनबहादुरले दान दिएको जग्गा एमालेद्वारा फिर्ता, बल्खुमै बन्ने भयो केन्द्रीय कार्यालय
▸ यस स्टोरीको अंश: एमालेले मीनबहादुर गुरुङको जग्गा र भवन प्रस्ताव फिर्ता गरी बल्खुमै कार्यालय बनाउने
नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा र उनको सौजन्यमा बन्न लागेको पार्टी केन्द्रीय कार्यालय भवन नलिने निर्णय गरेको छ। गुरुङको उक्त प्रस्तावलाई एमालेले धन्यवादसहित फिर्ता गर्ने भएको हो। अब एमालेले आफ्नो नयाँ केन्द्रीय कार्यालय भवन पूरानै स्थान मदननगर बल्खुमा निर्माण गर्ने निर्णय गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›