पोखराको बसपार्क ओगटेको सुकुम्बासी बस्ती, हेर्नुस् ड्रोन भ्यू (तस्बिरहरू)

यस स्टोरीको अंश: रुपा गाउँपालिकाले नयाँ भवनमा साविक गाविसका नामकरण गरी इतिहास संरक्षणको अभ्यास थाल्यो
www.setopati.com · 1 हप्ता अघि

पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा झन्डै ४ सयभन्दा बढी सुकुम्बासी घर परिवार पाँच दशकदेखि बसोबास गर्दै आएका छन् । जसका कारण यहाँको बसपार्क प्रभावित बन्दै आएको छ । बसपार्क निर्माणलाई अघि बढाउन पोखरा महानगरले अतिक्रमित संरचना हटाउन सार्वजनिक सूचना जारी गरेपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । उनीहरूले वैकल्पिक व्यवस्था वा उचित मुआब्जाबिना आफूहरू नहट्ने चेतावनी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू