पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनलाई निस्सा विवरण बुझाउन आग्रह
▸ यस स्टोरीको अंश: सल्यानका डीएसपी हेमबहादुर केसीको सरुवामा स्थानीय भावुक, सामाजिक सेवाको प्रशंसा
पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण अनिवार्य रूपमा पेस गर्न सूचना जारी गरेको छ । महानगरपालिकाले यसअघि निस्सा वितरण भएका बसपार्क क्षेत्रको जग्गामा बसोबास गरिरहेका परिवारलाई आवश्यक कागजातसहित विवरण बुझाउन आग्रह गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›