अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित पोखरा बसपार्क र फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराउने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खोलाघरभित्र पर्ने संरचना व्यक्तिरसंस्था स्वयंले हटाउन निर्देशन दिएको हो । बसपार्कको जग्गामा बसोबास गर्ने सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरिने भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित