पोखरा बसपार्कको अतिक्रमण हटाउने महानगरको तयारी

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउँदै, अटेर गर्नेलाई कारबाही
www.pokharanews.com · 6 दिन अघि

पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी बस्ती व्यवस्थापन तथा हटाउने तयारीस्वरूप त्यहाँ बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग तीन दिनभित्र विवरण पेस गर्न आग्रह गरेको छ। महानगरले आवश्यक कागजातसहित परिवारको विवरण वडा नं ९ को कार्यालयमा बुझाउन जरुरी सूचना जारी गरेको हो। महानगरले गत वैशाख ४ गते बसपार्क अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू