‘परराष्ट्र मित्र’ सार्वजनिक
▸ यस स्टोरीको अंश: विदेशमा रहेका नेपालीको सहयोगका लागि ‘मोफा मित्र’ एप सार्वजनिक
परराष्ट्रमन्त्री शिशिर खनालले ‘परराष्ट्र मित्र’ मोबाइल एप्लिकेसनको औपचारिक रूपमा आरम्भ गरेका छन् । लाखौँ नेपाली देशबाहिर बसोबास गरिरहेको र विदेश जानेको संख्या पनि बढ्दै गएकाले कन्सुलर सहायता पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको उनले बताए । आपत्कालीन अवस्थामा रहेका नेपालीको उद्धार र त्यसको जानकारी सम्बन्धित व्यक्तिका परिवारलाई दिने, विदेशमा रहेका अन्य नेपालीको समस्या पहिचान गरी समाधान गर्नेलगायत काममा सहजता प्रदान गर्न एप्लिकेसन प्रभावकारी हुने उनले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›