समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक {सूचीसहित}
▸ यस स्टोरीको अंश: समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले २०८३ साल वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरिएको जनाएको छ। ऋण चुक्ता गरिसकेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित उपस्थित हुन र बाँकी ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›