ओरेन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते नामावली सार्वजनिक, ऋण चुक्ता नगरे कानुनी कारबाही हुने

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन चर्कियो
pradeskhabar.com · 1 हप्ता अघि

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल को-अपरेटिभका ऋणीहरूमाथि कडाइ सुरु गरेको छ। कार्यालयले सो सहकारीबाट ऋण लिएर लामो समयसम्म चुक्ता नगर्ने २ सय ८४ जना ऋणीहरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गरेको हो। समस्याग्रस्त घोषित यस सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व फरफारक गर्ने प्रक्रिया अन्तर्गत ऋणीहरूलाई अन्तिम मौका दिँदै नामावली सार्वजनिक गरिएको समितिले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू