दूरसञ्चार प्राधिकरणको नेतृत्वका लागि अध्यक्ष र सदस्यमा ६५ जनाको आवेदन (सूचीसहित)
▸ यस स्टोरीको अंश: धितोपत्र बोर्डको अध्यक्षमा रिटायर्डहरूको सेटिङमा निराशा
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र विभिन्न सदस्य पदका लागि ६५ जनाले आवेदन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार अध्यक्ष पदमा ३२ जना र सात सदस्य पदमा आवेदन परेको हो । प्राधिकरणको नेतृत्वका लागि उच्च पदस्थ पूर्व कर्मचारीदेखि प्राविधिक क्षेत्रका विज्ञहरूले रुचि देखाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›