सुधारका लागि हो, राज्य संस्थालाई कमजोर पार्न होइन

यस स्टोरीको अंश: नेपाली कांग्रेसमा समानान्तर शक्ति केन्द्र निर्माणको संकेत, संस्थापनइतर समूहद्वारा सम्पर्क कार्यालय स्थापना
newsofnepal.com · 1 हप्ता अघि

नेपालको राजनीतिमा आएको पछिल्लो परिवर्तनलाई लिएर भावनात्मक बहस भइरहेको छ, तर लोकतन्त्र भावनाले होइन, तथ्य र संस्थागत सन्तुलनले चल्छ। प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभामा उपस्थित नभएको विषयलाई लिएर तर्कवितर्क भइरहेका छन्, तर लोकतान्त्रिक प्रणालीमा संसद् औपचारिकता होइन। इतिहासले देखाएको छ कि अत्यधिक केन्द्रीकृत र प्रक्रियामाथि गति राख्ने शासनहरू सुरुमा लोकप्रिय भए पनि दीर्घकालमा समस्याग्रस्त बनेका छन्।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू