निर्वाचित ‘अधिनायकवाद’तर्फ बालेन

यस स्टोरीको अंश: मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ, समर्थकद्वारा प्रदर्शन
www.drishtinews.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाहको शक्ति केन्द्रीकरणको अभ्यासले नेपालमा राजनीतिक शक्ति सन्तुलनको बहसलाई पुनः उछालेको छ । उनले प्रशासनिक सुधार, कर संकलन, अनधिकृत संरचना हटाउने अभियान जस्ता कदम चाल्ने भन्दै आफ्नो सचिवालयलाई सक्रिय बनाएका छन् । गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु यसको पछिल्लो उदाहरण हो ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू