चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग २०० विमान खरिद गर्ने

यस स्टोरीको अंश: चीनले अमेरिकी कम्पनी बोइङसँग २०० विमान खरिद गर्ने सम्झौताको पुष्टि
www.globalaawaj.com · 1 हप्ता अघि

चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग २०० विमान खरिद गर्ने सम्झौता पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत साता बेइजिङमा भएको भेटपछि चीनले अमेरिकाबाट विमान खरिद गर्ने जानकारी सार्वजनिक भएको थियो । चीनको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको वक्तव्यमा उक्त सम्झौताअन्तर्गत अमेरिकाले विमानका इन्जिनका पुर्जा तथा अन्य आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्ने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू