राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र झाओ पेङबीच भेटवार्ता, के–के भयाे कुराकानी ?

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले ईयू आबद्ध देशका राजदूतहरूसँग नेपालको प्राथमिकता र द्विपक्षीय सम्बन्धबारे छलफल गरे
shilapatra.com · 1 दिन अघि

राष्ट्रियसभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायत विषयमा छलफल भएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू