देशका तीन प्रदेशमा मेघगर्जनसहित वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा गर्मी बढ्ने
▸ यस स्टोरीको अंश: देशभर मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि यी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा गर्मी बढ्ने अनुमान छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›