काठमाडौंमा पर्दै छ पानी

यस स्टोरीको अंश: कोसी, वाग्मती र गण्डकी प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा
baahrakhari.com · 1 हप्ता अघि

काठमाडौंका केही स्थानमा शनिबार बेलुका हल्का वर्षा भएको छ । गोरखा, चितवन, नुवाकोट, तेह्रथुमसहित अरू केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित पानी परिरहेको छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू