भारतले बढायो पेट्रोल-डिजेलको मूल्य
▸ यस स्टोरीको अंश: उपराष्ट्रपति यादव र इजरायली राजदूत बासबीच द्विपक्षीय सम्बन्धबारे छलफलमध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य तीन प्रतिशतभन्दा बढीले बढेको छ। राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ ७७ पैसा र डिजेलको मूल्य ९० रुपैयाँ ६७ पैसा पुगेको छ। यसले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाब सिर्जना गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›